५. तिमीहरुले यी सब कुरा एक पल्ट जानेकै थियौ, तापनि अहिले म तिमीहरुलाई याद दिलाउन चाहन्छु, कि मिश्रदेशबाट बचाएर ल्याइएका मानिसहरुमध्ये विश्वास नगर्नेलाई परमप्रभुले पछिबाट नष्ट पार्नुभयो ।यस्तो होइन कि संसारमा जतिसुकै अधर्म भएपनि परमेश्वर केही गर्नुहुन्न । ...
झूटा शिक्षा कसरी चिन्ने ? (यहूदा ३-४)
३. प्रिय हो हामी सबै सहभागी भएको उद्वारको विषयमा लेख्न म साह्रै उत्सुक भएको छु, त्यसैले सन्तहरुलाई सदाकालको निीम्त सुम्पिएको विश्वास रक्षा गर भन्ने निवेदन गर्न तिमीहरुलाई लेख्न मैले आवश्यक ठाने । यो पत्र अविश्वासीहरुलाई कुनै अर्थ लाग्दैन । तर “प्रिय” ...
आफैलाई परमेश्वरको प्रेममा राख -(यहूदाको पुस्कतको परिचय)
यहूदाको पुस्तक आज हामी विश्वासीहरुको निम्ति लेखिएको हो । आजको मण्डली युगमा यो पुस्तक अत्यन्त सान्दर्भिक छ । “प्रेरितको पुस्तक” प्रेरितहरुको कामको विषयमा थियो भने यस पुस्तक भूmटा प्रेरित वा शिक्षकको विषयमा छ । अन्तको समयमा धेरै भूmटा शिक्षक र शिक्षाहरुले ...