Recent Posts

ख्रीष्टको महिमामय राज्य (भजन ७२)

भजनसंग्रह ७२ यो खण्ड भजनसंग्रहको दोस्रो खण्डको अन्तिम अध्याय हो । यहाँ १९ पदमा आमेन शब्दमा समापन भएको छ । यस भजन पनि ख्रीष्ट–केन्द्रित भजन हो जसले मसिहको राज्यको विषयमा...

Read More

इस्राएलीहरुबाट हामी के सिक्न सक्छौँ ? (यहूदा ५)

५. तिमीहरुले यी सब कुरा एक पल्ट जानेकै थियौ, तापनि अहिले म तिमीहरुलाई याद दिलाउन चाहन्छु, कि मिश्रदेशबाट बचाएर ल्याइएका मानिसहरुमध्ये विश्वास नगर्नेलाई परमप्रभुले पछिबाट नष्ट पार्नुभयो ।यस्तो होइन कि...

Read More

झूटा शिक्षा कसरी चिन्ने ? (यहूदा ३-४)

३. प्रिय हो हामी सबै सहभागी भएको उद्वारको विषयमा लेख्न म साह्रै उत्सुक भएको छु, त्यसैले सन्तहरुलाई सदाकालको निीम्त सुम्पिएको विश्वास रक्षा गर भन्ने निवेदन गर्न तिमीहरुलाई लेख्न मैले आवश्यक...

Read More

आफैलाई परमेश्वरको प्रेममा राख -(यहूदाको पुस्कतको परिचय)

यहूदाको पुस्तक आज हामी विश्वासीहरुको निम्ति लेखिएको हो । आजको मण्डली युगमा यो पुस्तक अत्यन्त सान्दर्भिक छ । “प्रेरितको पुस्तक” प्रेरितहरुको कामको विषयमा थियो भने यस पुस्तक भूmटा प्रेरित वा...

Read More

विश्वासीहरुप्रति हाम्रो वास्ता कस्तो हुनुपर्छ ? ( १ थेस. ३ः१-७)

प्रथमा पटक पावल थेसलोनिकीमा हुदा त्यहाँ धेरै समय बस्न सकेनन् । उनलाई पक्रिने योजना भएकोले आफ्नै सुरक्षाको लागि भएपनि केही हप्तापछि नै तुरुन्तै त्यहाँबाट जानुप¥यो । पावल गइसकेपछि त्यहाँका विध्रोहीहरुले...

Read More

ख्रीष्टमा विश्वास गर्नेहरुलाई किन कष्ट आउछ ? (१ थेसलोनिकी २ः१९-१८)

पद १०. एक सेवकले केवल बोलीवचनमा मात्र नभएर व्यवहारमा पनि देखाउन आवश्यक हुन्छ । आफ्नो बोली वा सिद्धान्तको अधिकारमा हक राखी सेवा गर्नुभन्दा ख्रीष्टको आत्माद्वारा डो¥याइएर उदाहरण हुनु आवश्यक छ...

Read More

१ थेसलोनिकी १ः५-१० सत्य वचनको प्रभाव

पद ५. परमेश्वरले दिनुभएको उहाँको वचन र उहाँको आत्मालाई कहिल्यै अलग गराउन सक्दैनौँ (एफि. ६ः१७) । पवित्र आत्माको स्वरुपमा उहाँले आपैmलाई हामीमाँझ दिनुभएको छ (१ थेस. ४ः८) । उहाँको बेवास्ता...

Read More

परमेश्वरको परिभाष र अस्तित्व – भाग २

ख. बाइबलले परमेश्वरको अस्तित्व मानिलिन्छ बाइबलले यो कुरा मान्दछ गर्दछ कि सबै मानिसले परमेश्वरको अस्तित्वमा विश्वास गर्छन् । यसले परमेश्वरको अस्तित्व प्रमाण गर्ने प्रयास गर्दैन । बाइबलको सुरुवात यसरी हुँदछ,...

Read More

परमेश्वरको परिभाषा र अस्तित्व – भाग १

आजभोली “परमेश्वर” शब्दको प्रयोग धेरै प्रकारले गलत अर्थमा भएको छ । ईसाई जगतमा परमेश्वर शब्द सही ढङ्गमा बुझ्न आवश्यक छ । यस शब्दको केही बेठीक बुझाईहरु यहाँ प्रस्तुत गर्न कोसिस...

Read More

अन्य देवी–देवताहरु – बाल

पुरानो करारमा इस्राएलीहरुलाई केवल एक परमेश्वरको मात्र आराधना गर्न आज्ञा गरिएको थियो । सबैभन्दा ठूलो आज्ञा कुन हो भनी सोध्दा येशूले भन्नुभयो, “हे ईस्राएल, सुन, परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा...

Read More