पावलको प्रेरितिय अधिकार (गलाती १ः१-५)

१. पावल ख्रीष्टको एक प्रेरित, जो मानिसहरुहरुबाट होइन, तर येशू ख्रीष्ट र परमेश्वर पिता, जसले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो, उहाँबाट पठाइएको हुँ, सुरुका दुई अध्यायहरुमा “सुसमाचार” महत्वपूर्ण शब्द हो जुन…

0 Comments

ख्रीष्टको महिमामय राज्य (भजन ७२)

भजनसंग्रह ७२ यो खण्ड भजनसंग्रहको दोस्रो खण्डको अन्तिम अध्याय हो । यहाँ १९ पदमा आमेन शब्दमा समापन भएको छ । यस भजन पनि ख्रीष्ट–केन्द्रित भजन हो जसले मसिहको राज्यको विषयमा…

0 Comments

इस्राएलीहरुबाट हामी के सिक्न सक्छौँ ? (यहूदा ५)

५. तिमीहरुले यी सब कुरा एक पल्ट जानेकै थियौ, तापनि अहिले म तिमीहरुलाई याद दिलाउन चाहन्छु, कि मिश्रदेशबाट बचाएर ल्याइएका मानिसहरुमध्ये विश्वास नगर्नेलाई परमप्रभुले पछिबाट नष्ट पार्नुभयो ।यस्तो होइन कि…

0 Comments

झूटा शिक्षा कसरी चिन्ने ? (यहूदा ३-४)

३. प्रिय हो हामी सबै सहभागी भएको उद्वारको विषयमा लेख्न म साह्रै उत्सुक भएको छु, त्यसैले सन्तहरुलाई सदाकालको निीम्त सुम्पिएको विश्वास रक्षा गर भन्ने निवेदन गर्न तिमीहरुलाई लेख्न मैले आवश्यक…

0 Comments

आफैलाई परमेश्वरको प्रेममा राख -(यहूदाको पुस्कतको परिचय)

यहूदाको पुस्तक आज हामी विश्वासीहरुको निम्ति लेखिएको हो । आजको मण्डली युगमा यो पुस्तक अत्यन्त सान्दर्भिक छ । “प्रेरितको पुस्तक” प्रेरितहरुको कामको विषयमा थियो भने यस पुस्तक भूmटा प्रेरित वा…

0 Comments

विश्वासीहरुप्रति हाम्रो वास्ता कस्तो हुनुपर्छ ? ( १ थेस. ३ः१-७)

प्रथमा पटक पावल थेसलोनिकीमा हुदा त्यहाँ धेरै समय बस्न सकेनन् । उनलाई पक्रिने योजना भएकोले आफ्नै सुरक्षाको लागि भएपनि केही हप्तापछि नै तुरुन्तै त्यहाँबाट जानुप¥यो । पावल गइसकेपछि त्यहाँका विध्रोहीहरुले…

0 Comments

ख्रीष्टमा विश्वास गर्नेहरुलाई किन कष्ट आउछ ? (१ थेसलोनिकी २ः१९-१८)

पद १०. एक सेवकले केवल बोलीवचनमा मात्र नभएर व्यवहारमा पनि देखाउन आवश्यक हुन्छ । आफ्नो बोली वा सिद्धान्तको अधिकारमा हक राखी सेवा गर्नुभन्दा ख्रीष्टको आत्माद्वारा डो¥याइएर उदाहरण हुनु आवश्यक छ…

0 Comments