१ थेसलोनिकीको पुस्तकको परिचय (पद १-४) December 4, 2020 BibleTeaching by Pradeep Thapa सहरको पृष्ठभुमी थेसलोनिकी माकेडोनिया सेकुन्दाको राजधानी थियो । माकेडोनका फिलिपका ज्वाइँ क्यासेन्डरले ३१५ इ.पू. मा यो सहर निर्माण गरेको थियो । अलेक्जेन्डर महानका चार प्रमुख ...