A verse by verse study from the Word of God

हाम्रो आत्मिक आमा (गला ४ः२०-३१)

२०. अहिले म तिमीहरुसँग मेरो बोल्ने तरिका बदल्न सके कति असल हुनेथियो, किनकी तिमीहरुका विषयमा म अन्योलमा परेको छु ।तिनीहरुसँग रहेर असल प्रकारले कुरा गर्ने उत्कट चाहना पावलसँग थियो ।…

0 Comments

धर्मीचाँहि आफ्नो विश्वासद्वारा जिउनेछ

११. परमेश्वरको दृष्टिमा व्यवस्थाबाट कोही मानिस धर्मी ठहरिँदैन भन्ने कुरा प्रत्यक्ष छ किनभने “धर्मीचाहिँ विश्वासद्वारा नै जिउनेछ ।” सन १४८३ मा जर्मनीको आइसलबेन सहरमा एक गरीब परिवारमा मार्टिन भन्ने व्यक्तिको…

0 Comments

किन पावलले पत्रुसको विरोध गरे (गलाती २ः११-२१)

११. तर जब केफास एन्टिओखियामा आए, तब मैले उनलाई खुल्लामखुल्ला विरोध गरें । किनकी उनी दोषी दिए ।प्रेरित पत्रुसलाई धेरै यहूदीहरुले प्रमुख प्रेरितको रुपमा मान्ने गर्छन् । यस पदले देखाउछ…

0 Comments

यरुशलेमको निम्ति प्रार्थना गर (भजन १२२)

१. जब तिनीहरुले मलाई भने, “परमप्रभुको भवनमा जाओ,” तब म आनन्दित भएँ ।यरुशलेममा आराधना गर्न जाने विषयमा दाऊद अन्यन्तै आनन्दित भएको छ । यो उनको निम्ति कुनै दैनिकी वा बाध्यता…

0 Comments

अन्यजातिहरुका निम्ति पावलको बोलावट (गलाती २ः १-१०)

पत्रुस लगायत अन्य प्रेरितहरुद्वारा परमेश्वरको राज्यको सुसमाचार विशेष गरी यहूदीहरुमा वृहत रुपमा पैmलिदै गयो । तर विरोध तिव्र हुदै जाँदा फलस्वरुप स्तिफनसलाई ढुङ्गा हानी मारियो (प्रे ७) । त्यसपछि सुसमाचार…

1 Comment

अर्को सुसमाचार कस्तो हुन्छ ? – गलाती १ः६-२१

६. मलाई आश्चर्य लागिरहेछ, कि ख्रीष्टको अनुग्रहमा तिमीहरुलाई बोलाउनुहुनेलाई यति चाँडै त्यागेर तिमीहरु भिन्न सुसमाचारतिर लागिरहेछौ ।७. वास्तवमा अर्को सुसमाचार छैन, तर यस्ता कोहीकोही छन्, जसले ख्रीष्टको सुसमाचारलाई भ्रष्ट पार्न…

0 Comments

इस्राएलीहरुबाट हामी के सिक्न सक्छौँ ? (यहूदा ५)

५. तिमीहरुले यी सब कुरा एक पल्ट जानेकै थियौ, तापनि अहिले म तिमीहरुलाई याद दिलाउन चाहन्छु, कि मिश्रदेशबाट बचाएर ल्याइएका मानिसहरुमध्ये विश्वास नगर्नेलाई परमप्रभुले पछिबाट नष्ट पार्नुभयो ।यस्तो होइन कि…

0 Comments