jesus-3539011_1920

इस्राएलीहरुबाट हामी के सिक्न सक्छौँ ? (यहूदा ५)

५. तिमीहरुले यी सब कुरा एक पल्ट जानेकै थियौ, तापनि अहिले म तिमीहरुलाई याद दिलाउन चाहन्छु, कि मिश्रदेशबाट बचाएर ल्याइएका मानिसहरुमध्ये विश्वास नगर्नेलाई परमप्रभुले पछिबाट नष्ट पार्नुभयो ।यस्तो होइन कि संसारमा जतिसुकै अधर्म भएपनि परमेश्वर केही गर्नुहुन्न । ...

mahdi-rezaei-aBNMaOYS3pM-unsplash

झूटा शिक्षा कसरी चिन्ने ? (यहूदा ३-४)

३. प्रिय हो हामी सबै सहभागी भएको उद्वारको विषयमा लेख्न म साह्रै उत्सुक भएको छु, त्यसैले सन्तहरुलाई सदाकालको निीम्त सुम्पिएको विश्वास रक्षा गर भन्ने निवेदन गर्न तिमीहरुलाई लेख्न मैले आवश्यक ठाने । यो पत्र अविश्वासीहरुलाई कुनै अर्थ लाग्दैन । तर “प्रिय” ...

aaron-burden-FGbLYvTgxx0-unsplash

आफैलाई परमेश्वरको प्रेममा राख -(यहूदाको पुस्कतको परिचय)

यहूदाको पुस्तक आज हामी विश्वासीहरुको निम्ति लेखिएको हो । आजको मण्डली युगमा यो पुस्तक अत्यन्त सान्दर्भिक छ । “प्रेरितको पुस्तक” प्रेरितहरुको कामको विषयमा थियो भने यस पुस्तक भूmटा प्रेरित वा शिक्षकको विषयमा छ । अन्तको समयमा धेरै भूmटा शिक्षक र शिक्षाहरुले ...

nagesh-badu-nSn5Labyy-M-unsplash

विश्वासीहरुप्रति हाम्रो वास्ता कस्तो हुनुपर्छ ? ( १ थेस. ३ः१-७)

प्रथमा पटक पावल थेसलोनिकीमा हुदा त्यहाँ धेरै समय बस्न सकेनन् । उनलाई पक्रिने योजना भएकोले आफ्नै सुरक्षाको लागि भएपनि केही हप्तापछि नै तुरुन्तै त्यहाँबाट जानुप¥यो । पावल गइसकेपछि त्यहाँका विध्रोहीहरुले थेसलोनिकीमा बस्ने युस्तसलाई पक्रेर केरकार गरे । जहाँ ...