nagesh-badu-nSn5Labyy-M-unsplash

विश्वासीहरुप्रति हाम्रो वास्ता कस्तो हुनुपर्छ ? ( १ थेस. ३ः१-७)

प्रथमा पटक पावल थेसलोनिकीमा हुदा त्यहाँ धेरै समय बस्न सकेनन् । उनलाई पक्रिने योजना भएकोले आफ्नै सुरक्षाको लागि भएपनि केही हप्तापछि नै तुरुन्तै त्यहाँबाट जानुप¥यो । पावल गइसकेपछि त्यहाँका विध्रोहीहरुले थेसलोनिकीमा बस्ने युस्तसलाई पक्रेर केरकार गरे । जहाँ ...

akira-hojo-_86u_Y0oAaM-unsplash

ख्रीष्टमा विश्वास गर्नेहरुलाई किन कष्ट आउछ ? (१ थेसलोनिकी २ः१९-१८)

पद १०. एक सेवकले केवल बोलीवचनमा मात्र नभएर व्यवहारमा पनि देखाउन आवश्यक हुन्छ । आफ्नो बोली वा सिद्धान्तको अधिकारमा हक राखी सेवा गर्नुभन्दा ख्रीष्टको आत्माद्वारा डो¥याइएर उदाहरण हुनु आवश्यक छ । पद ११. एक पिताले आफ्ना छोराछोरीलाई सधै असर शिक्षा र अनुशासन ...

aaron-burden-c333d6YEhi0-unsplash

१ थेसलोनिकी १ः५-१० सत्य वचनको प्रभाव

पद ५. परमेश्वरले दिनुभएको उहाँको वचन र उहाँको आत्मालाई कहिल्यै अलग गराउन सक्दैनौँ (एफि. ६ः१७) । पवित्र आत्माको स्वरुपमा उहाँले आपैmलाई हामीमाँझ दिनुभएको छ (१ थेस. ४ः८) । उहाँको बेवास्ता गर्नु वा उहाँबाट वञ्चित हुनु भनेको “आत्मालाई निभाउनु” हो (१ थेस. ५ः१ ...

david-monje-uzEUaedQLBA-unsplash

परमेश्वरको परिभाष र अस्तित्व – भाग २

ख. बाइबलले परमेश्वरको अस्तित्व मानिलिन्छ बाइबलले यो कुरा मान्दछ गर्दछ कि सबै मानिसले परमेश्वरको अस्तित्वमा विश्वास गर्छन् । यसले परमेश्वरको अस्तित्व प्रमाण गर्ने प्रयास गर्दैन । बाइबलको सुरुवात यसरी हुँदछ, “आदिमा परमेश्वर…” (उत्पति १ः१), र यसरी बाइबलभ ...